नियम ४ग
महिला सैनिक प्रहरी अधिकृतको नियुक्ति
नियम ४ख. बमोजिमको प्रवर समितिले सिफारिस गरेको सैनिक प्रहरीमा कार्यरत महिला सैनिक प्रहरीलाई आयुक्त पदमा नियुक्ति गर्न प्रधान सेनापतिले …….. स्वीकृतिका निम्ति नेपाल सरकार, रक्षा मन्त्रालयमा पेश गर्नु पर्नेछ र स्वीकृति प्राप्त भएको मितिदेखि उक्त उम्मेदवारले आयुक्त पद पाउनेछ ।